मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

प्रदेश सरकार इमान्दार र प्रतिबद्ध हुनुपर्छ : प्रवक्ता महत

Ujyalosandeshonline 12430+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले प्रदेश सरकारमा सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली काङ्गेसको नेतृत्वबाट हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रादेशिक संरचनामाथि नै प्रश्न उठेको अवस्थामा प्रदेश सरकारहरुले इमान्दार र प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए । 

उनले भने, ‘यो प्रादेशिक संरचनाले हाम्रो देशलाई अगाडि बढाउन मद्धत गरेको छ कि छैन् भन्ने खालको प्रश्न आम नागरिक र पार्टीभित्रै पनि उठ्ने गरेको छ । यसअर्थमा प्रदेश संरचना हेर्नेहरुको जिम्मेवारी अलि बढि छ । यो सार्थक रुपमा जुन प्रदेश सरकारहरुले सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली काङ्गेसको नेतृत्वमा रहेकाहरुले गर्नुपर्छ ।’उनले पार्टीभन्दा पहिला देश र जनता आउने भन्दै प्रदेशमा प्राप्त भएका बजेटलाई अनावश्यक खर्च नगर्न पनि आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार