मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कांग्रेस–एमालेको सरकारले सहमतिमै काम गरिरहेको छ : सांसद थापा

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य बहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै थापाले तर अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भइराखेको बताएका हुन् ।

उनले भने,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुनेक्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् । पछिल्लो २० महिनाको शासन देखेकै हौं । पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन, फाइल खोल्ने हुँकार गरिएको थियो । तिनको हविगत के भएको छ ? त्यो नदेखेको होइन् । त्यसको भोगाइ आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मानीयले भोग्नुभएको छ । कुशासनको रुप त्यसरी प्रकट भएको थियो । सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो ।’ साथै उनले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार