बाजुरा ।बाजुराको दुर्गम हिमालीगाउँपालिकाकागर्भवतीमहिलाहरुले भिडियो एक्सरे सेवागाउँमै पाउँदाखुसीभएकाछन् । गाउँपालिकाले गर्भवतीमहिलाहरुको सहजताकालागी सुरू गरेको भिडियो एक्सरे सेवाले यहाँकामहिलाहरुलाई निकै सहजताप्रदान गरेको हो ।
गाउँपालिकाको वडानम्बर ६ को पाँडीआधारभूत स्वास्थ्य सेवाकेन्द्रमागर्भवतीमहिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधागाउँमापाउँदात्यहाँकामहिलाखुसीभएकाछन । सेवा सुरू भएपश्चात अहिले स्वास्थ्य सेवाकेन्द्रमागर्भवतीमहिलाहरु नियमितचेकजाँचको लागीआउँने गरेको धुलाचौर आधारभूत स्वास्थ्य सेवाकेन्द्र इन्चार्ज सबिनामल्लले बताएकीछन् ।
अहिले गर्भवतीमहिलाहरु गर्भमा रहेको बच्चाको अवस्था, बच्चाको धड्कन,बच्चाउल्टो वा सुल्टो त्यस्तै पानीको स्थिति के–कस्तो छ भनेर थाहापाउँन समयसमयमाचेकजाँचगर्न आउने गरेको ईन्चार्ज मल्लले बताईन् । स्वास्थ सेवाकेन्द्रमागर्भवतीमहिलालाई भिडियो एक्सरे संगै इम्पालान्ट राख्ने गरिएको छ ।पिल्स चक्कीझन्झटिलो गर्नुभन्दापाँचवर्षका लागि सजिलो होस्भनेर इम्पालान्टगाउँमा राख्दै आएको मल्लको भनाई छ ।
त्यस्तै गर्भवतीमहिलालाई ८ पटक स्वास्थ्य सेवा केन्द्रमाकार्ड भिजिट गर्नुपर्छ ।गर्भवती समयमा ४ पटकभिडियो एक्सरे चेकजाँच,एउटा १२ हप्तामाभिडियो एक्सरे, अर्को १२–२२ हप्ता सम्म त्यस्तै २८ हप्ता, ३४ हप्ता र ३६ देखि ४० हप्तामाभिडियो एक्सरे गरेर चेकजाँच गर्ने गरिएको छ ।
आफ्नो गाउँभित्रगर्भवतीमहिलाको भिडियो एक्सरे गर्न पाउँदानिकै खुसीलागेको र स्थानीय गर्भवती महिलाहरुलाई निकै सहजभएको स्थानीयविमलालवारले बताईन् ।पहिला ४÷५ घण्टा गाउँबाट पैदल हिडिरे कोल्टीअस्पतालमाजानुपर्नेअवस्थाथियोे । अहिले गाउँमागर्भवतीमहिलाको अवस्था र बच्चाको अवस्थाको भिडियो एक्सरे सहज रुपमा चेकजाँचहुँदानिकै सहजभएको उनको भनाइ छ ।