मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ब्योदो–इन मन्दिर : जापानको एक अमूल्य धरोहर

Ujyalosandeshonline 12441+ समाचार ( )
तस्बिर : श्याम श्रेष्ठ (विश्वास)
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । क्योटो प्रिफेक्चरको शान्त शहर उजिमा अवस्थित, ब्योदो–इन मन्दिर जापानको समृद्ध सांस्कृतिक सम्पदा र वास्तुकला कुशलताको प्रमाण हो । 

९९८ ईस्वीमा शक्तिशाली फुजीवारा वंशका लागि ग्रामीण क्षेत्रको दरबारको रूपमा निर्मित यो मन्दिर १०५२ मा बौद्ध मन्दिरमा परिणत भएको थियो । 

प्रसिद्ध फोइनिक्स हल (हो–ओ–डो), जसको सुन्दर प्रतिबिम्ब नजिकैको पोखरीमा चम्कन्छ, एक ग्ल्भ्क्ऋइ विश्व सम्पदा स्थल हो र १० येन सिक्काको पछाडि सजिएको छ। ब्योदो–इनको भ्रमणले आगन्तुकहरूलाई समयको यात्रामा लैजान्छ, जहाँ उनीहरूले हेयान कालको सौन्दर्य र आध्यात्मिक आदर्शहरूको समन्वय अनुभव गर्न सक्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार