मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

२०२४ मा भाजपा झ्न शक्तिशाली बन्छ : मोदी

Ujyalosandeshonline 12676+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

नयाँदिल्ली । भारतमा सत्तारुढ र विपक्षीविचको अन्तरद्वन्द्व चर्कदै गएको छ । राज्य सभा र विधानसभाबाट गरेर ८१ जना विपक्षी सांसद जारी सत्रका लागि निलम्बनमा परेका छन् ।

निलम्बित सांसदहरुले विरोधका कार्यक्रमलाई पनि निरन्तरता दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी सांसदको व्यवहार सन्तोषजनक नभएको अभिव्यक्ति दिएका छन् । भारतीय जनता पार्टी (भाजपा)को संसदीय दलको बैठकमा प्रधानमन्त्री मोदीले विपक्षी सांसदहरुको व्यवहार दुःखद भएको बताएका हुन् । प्रधानमन्त्री मोदीले विपक्षीहरुको व्यवहारले सुरक्षा चुनौती दिनेलाई बल पुगेको टिप्पणी गरे । उनले भने ‘विधानसभा निर्वाचनमा पराजयको निराशा प्रस्टै देखिन्छ र प्रतिपक्षले यस्तै व्यवहार गरिरह्यो भने २०२४ मा झन् नराम्रो हार बेहोर्नुपर्छ।’

मोदीले बीजेपी सांसदहरूलाई २०२४ को निर्वाचनको तयारीबारे पनि बताएका थिए । आउँदो चुनावमा भाजपा झन शक्तिशाली भएर आउने पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार