मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सिद्धार्थ होटल संघमा पुन: सीपी श्रेष्ठ

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
१६ जेठ २०८१, बुधवार
भैरहवा । सिद्धार्थ होटल संघको अध्यक्षमा पुन: चन्द्र प्रकाश (सीपी) श्रेष्ठ निर्वाचित भएका छन । बुधबार भैरहवामा सम्पन्न संघको ७ औ अधिवेशनले श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति  सर्वसम्मत रुपमा चयन गरेको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा किशोर कुमार जोशी, उपाध्यक्षमा  मेघनाथ आचार्य र  भोज खत्री निर्वाचित भएका छन । संघको महासचिवमा इन्द्रलाल न्यौपाने, सचिव विनोद खरेल कोषाध्यक्ष राम बहादुर कोइरी, सह कोषाध्यक्षमा हीरा कार्की सर्वसम्मत रुपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कुलमणी ज्ञवालीले जानकारी दिए ।
संघको सदस्यहरुमा निर्मल श्रेष्ठ, एकरामुद्दिन खां, अभ्योदय रत्न स्थापित, उमाशंकर मिश्र, पवन गोयल, बुद्धिराम यादव, अभिनव थापा, सुजन पाण्डे, कैलाश गुप्ता, महेन्द्र कुमार अग्रवाल, विक्रम कुंवर र तिलक घिमिरे रहेको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार