मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘एम्बोस्ट प्लेट नम्बर डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने’

Ujyalosandeshonline 11564+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  एम्बोस्ट प्लेट नम्बर डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठमा बोल्दै मन्त्री दाहालले समय अवधिभित्र २५ लाख नम्बर प्लेट वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘टेक्नीकल धेरै कुरा मन्त्रीलाई  थाहा हुँदैन तर हाम्रो जम्मा तीन वटा विभागहरु र  एउटा कार्यालय गरेर चार वटा केन्द्रीय स्तरका मन्त्रालयका विभागहरु छन् । यातायात विभाग छ , रेल विभाग छ, सडक विभाग छ  र पानी जहाज कार्यालय  छ । यी चार वटा विभाग र  कार्यालयहरुको नेतृत्व यातायात मन्त्रालयले नै गर्ने गर्छ ।  एम्बोस्ट नम्बर प्लेटको सन्र्दभमा सर्वोच्चले रोकेको भन्ने थियो तर सर्वोच्चले गरेको यो निर्णय दोहोरो छ भन्ने बुझियो । नेपाली र अंग्रेजी के मा गर्ने भन्ने विषयमा दुईटै  गर्न सकिने खालको निर्णय गरेको देखियो । यसमा हामीलाई  रोकेको  छैन ।

यो वितरण गर्दा हुने  खालको  नै  छ । तर  हाम्रो  आफ्नो  समस्या के  छ भन्दा खेरी  डेढ वर्षभित्र २५ लाख  छापेर वितरण गर्न सकेनौं भने ९५ प्रतिशत रकम हामीले तिर्नुपर्छ ।’ साथै, उनले  एम्बोस्ट नम्बर बनाउँदा सुरुदेखी नै कमजोरी भएको बताए । उनले पूर्वाधारहरु निर्माण गरेर मात्र एम्बोस्ट नम्बर बनाउदा यसको नतिजा राम्रो हुने बताए ।

प्रतिक्रिया

Amelia Brown १८ कार्तिक २०८१, आइतबार

Hi there, We run a YouTube growth service, which increases your number of subscribers both safely and practically. - We guarantee to gain you 700-1500+ subscribers per month. - People subscribe because they are interested in your channel/videos, increasing likes, comments and interaction. - All actions are made manually by our team. We do not use any 'bots'. The price is just $60 (USD) per month, and we can start immediately. If you have any questions, let me know, and we can discuss further. Kind Regards, Amelia

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार