मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

ईलाका प्रहरी कार्यालय धकधईद्वारा नागरिक सुनुवाइ सम्पन्न

Ujyalosandeshonline 11169+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

धकधई । ईलाका प्रहरी कार्यालय धकधईले आफ्ना कामकारबाहीबारे नागरिक गुनासो तथा सुझाव संकलन गर्न नागरिक सुनुवाइ गरेको छ । प्रहरीले शान्ति सुरक्षा कायम गर्न सके/नसकेको थाहा पाउनका लागि नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

नागरिकका गुनासो र सुझाव संकलन कार्यक्रममा ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध भए मात्र समाजमा शान्ति सुरक्षा कायम हुने बताएका छन् ।

नागरिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले नागरिकसँग प्रहरीले गर्ने व्यवहार, सुधार गर्नुपर्ने कार्यलगायतका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए । किशोर अवस्थाका युवाहरूले अनियन्त्रित रूपमा चलाउने सवारी साधनका कारण सवारी दुर्घटना बढेको भन्दै त्यस्ता कार्य नियन्त्रण गर्न प्रहरीले विशेष ध्यान दिनुपर्नेमा स्थानीयले जोड दिएका थिए ।

इलाका प्रहरी कार्यालय धकधइका प्रमुख, प्रहरी निरीक्षक श्याम प्रकाश यादवको अध्यक्षतामा प्रमुख अतिथी रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, रोहिणी गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको बिशिष्ठ आथित्यतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष करम हुसेन खान, स्थानिय जनप्रतिनिधी, पुर्व प्रहरी, राजनैतिक दलका प्रतिनिधी, बैंक तथा बित्तिय संस्थाका प्रमुख, स्थानिय क्लव, आमा समुह, यातायात ब्यवसायी लगायत स्थानिय बुद्धिजिवी हरुको सहाभागीत थियो । कार्यक्रमको सन्चालन प्रहरी चौकी मैनिहवा रुपन्देहीका चौकी ईन्चार्ज प्रहरी नायब निरिक्षक कृष्ण भाटले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार