मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुगु जिल्ला अवस्थित सुन्दर मुगु गाँउ

Ujyalosandeshonline 12431+ समाचार ( )
तस्विर : दान बहादुर बुढा
१० मंगशिर २०८२, बुधवार

समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढी देखी २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ । मुगुको मुगमकामारोङ्खगाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ ।

यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् । हिउदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेसी तिर झर्ने गर्छन्। १ सय २० घर दुरी रहेको चिनसँग सिमानामा जोडीएको यस गाँउलाई बस्ती छेउछाउमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरुका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय सुन्दरता बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार