मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

ओमसतियामा राष्ट्रिय सरसफाइ सप्ताह सुरु

Ujyalosandeshonline 11540+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

भैरहवा । "सुन्दर, शान्त, समृद्ध गाउँपालिका" बनाउने लक्ष्यका साथ रूपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय सरसफाइ सप्ताह–२०८३ सुरु भएको छ। वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म चल्ने यस अभियानको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव र उपाध्यक्ष सुनिता चौधरीले सामूहिक रूपमा सरसफाइ गरी उद्घाटन गर्नुभयो ।

हाटीफर्साटिकरस्थित गाउँ कार्यपालिकाको कार्यालयबाट सुरु भएको यस कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरू र नगर प्रहरीको सक्रिय सहभागिता रहेको थियो। गाउँपालिकालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले आयोजित यो साताव्यापी अभियान अन्तर्गत विभिन्न सार्वजनिक स्थलहरूको सरसफाइ र जनचेतनामूलक कार्यहरू गरिने पालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार