मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मौनी

Ujyalosandeshonline 12431+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टेक बहादुर मौनी आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २३ गते उनलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको थियो। मन्त्रालयले प्रशासकीय अधिकृतको रुपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् ।

मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरुको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो । मौनीलाई पालिकामा भव्य स्वागत गर्दै नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला जोशी न्यौपाने लगायत अन्य पालिकाका कर्मचारीहरुले उनलाई खादा र फुलमाला सहित भव्य स्वागत गरेका छन् । 

पद सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत मौनीले आफू सक्षम तरिकाले पालिकाको जिम्मेवारी वहन गर्ने बताउँदै पालिकाका नागरिकको क्षेत्रमा काम गर्ने बताएका छन् । पालिकाको विकास समृद्धि कुनै कदम पछि नहट्ने र यहाँको प्रशासनिक कामलाई थप चुस्तदुरुस्त बनाउने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार