मुख्य समाचार
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै |

नवलपुरको देवचुलीमा सालनालसहित नवजात शिशु मृत फेला

Ujyalosandeshonline 12440+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

नवलपुर । नवलपुरको देवचुली नगरपालिका-१ स्थित देवी गैरा सामुदायिक वनमा सालनाल सहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । सडक छेउमा तन्नामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नवलपुर प्रहरीका अनुसार मृत फेला परेको शिशु छोरा हो। सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट करिब ४-५ किलोमिटर दक्षिण-पश्चिममा पर्दछ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। शिशुलाई कसले र किन यसरी फालेको हो भन्ने बारे खुल्न सकेको छैन । प्रहरीले आसपासका क्षेत्रमा सोधपुछ तथा अनुसन्धानलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार