मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक : मन्त्री पौडेल

Ujyalosandeshonline 11566+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार काठमडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री  पौडेलले, सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन् । 

उनले भने, ‘सरकार अहिले जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको मान्यतामा विश्वास गर्दछ । सरकार सामाजिक सुरक्षाको प्रवन्धलाई आफ्नो अभिभारा ठान्छ । यो सामाजिक सुरक्षाका अभिभारा पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा छ । त्यसैले यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्छ ।’ उनले सञ्चयकर्ताको सञ्चयको संरक्षण गर्ने, अधिकतम मात्रामा लाभान्वित गर्नका निमित्त सरकारले प्रयास गर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार