मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

बोधी रेडसनलाइ चारतारे होटलको मान्यता

Ujyalosandeshonline 11566+ समाचार ( )
२२ पौष २०८१, सोमबार

भैरहवा । भैरहवामा सञ्चालित बोधी रेडसन होटल प्रालिले सोमबार देखि चार तारे होटलको मान्यता पाएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले इजाजत पत्र जारी गर्दै बोधी रेडसन होटललाई चार तारा होटलमा स्तर वर्गिकरण गरेको हो । चालू आर्थिक वर्षको दर्ता नम्बर ४ बाट होटललाइ चार तारेको मान्यता प्रदान गरिएको हो । 

सो होटलका सञ्चालक प्रमोद कुमार यादवले बोधी रेडसन चारा तारा होटलमा स्तरीकरण भएको जानकारी दिएका छन् । नेपाली कांग्रेसका नेता एवम प्रतिनिधिसभाका पूर्व सांसद यादवले सञ्चालन गरेको साे  होटल भैरहवाकै उत्कृष्ट होटलको रुपमा मानिएको छ । ओमसतिया गाउपालिका वडा नम्बर ४ मा रहेको होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई उत्कृष्ट सेवा दिँदै आएको छ । अहिले होटलमा ५ वटा स्वीट रुम, १६ वटा भिला र अन्य डिलक्स गरि ९६ वटा कोठा रहेका छन । होटलको आफ्नै स्विमिङ्ग पुल, क्यासिनो र वाटरपार्क समेत सन्चालनमा छ । 

लुम्बिनि क्षेत्र नजिकै रहेको यो होटलको स्तरोन्नतीले समग्र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीले बताएका छन् । पछिल्लो समय भैरहवा भारत, चीनसहितका नेपाल आउने विदेशी पर्यटका लागि आकर्षक गन्तव्य बनिरहेको छ ।

प्रतिक्रिया

Shrestha RAJU २२ पौष २०८१, सोमबार

Congratulations for 4 star.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार