मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

वीरगन्जमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन जारी

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

वीरगन्ज । वीरगन्जमा युवाहरूले निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेपनि जेनजी पुस्ताका युवाहरु गरिरहेका हुन् । 

वीरगन्जको घण्टाघर, माइस्थानलगायत क्षेत्रमा युवाहरू आगजनी र तोडफोड् गरिरहेका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो ढुंगा हानाहान भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै