मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पत्थरकोटमा सवारी चेकजाँचका क्रममा ३२ हजारको अवैध माछा फेला

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

अर्घाखाँची । कपिलवस्तुबाट अर्घाखाँची जाँदै गरेको लु १ ख ६९८८ नम्बरको बसबाट करिब १०० किलोभन्दा बढी अवैध माछा बरामद गरिएको छ । पत्थरकोट प्रहरी चौकीले नियमित चेकजाँचका क्रममा पत्थरकोटमा उक्त माछा फेला पारेको हो ।

प्रहरीका अनुसार बरामद गरिएको माछाको कुनै बिल वा कागजात नभएकोले जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा खाल्डो खनी नष्ट गरिएको छ । प्रहरी चौकी पत्थरकोटका प्रमुख एल.बी. विश्वकर्माले बरामद गरिएको माछा अवैध रूपमा लैजाँदै गरिएको पुष्टि भएपछि कानूनी प्रक्रिया अनुसार नष्ट गरिएको जानकारी दिनुभयो । बरामद गरिएको माछाको मूल्य करिब ३२,००० रुपैयाँ बराबर रहेको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार