मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

आधारहीन समाचारहरु प्रकाशन गरेको भन्दै नेपाल प्रहरीको आपत्ति

Ujyalosandeshonline 12678+ समाचार ( )
३ असार २०८१, आइतबार

काठमाडौं । नेपाल प्रहरीले संगठनका सम्बन्धमा जथाभावी आधारहीन समाचारहरु प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ । प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै आधारहीन समाचार प्रकाशनले संगठनमा आबद्ध, विश्वास राख्ने सकल दर्जाका प्रहरी कर्मचारी मात्र नभई सत्य, सुरक्षा, सेवा र न्यायका लागि नेपाल प्रहरीलाई विश्वास गर्ने आम नागरिकमा समेत नकारात्मक संदेश प्रवाह हुन सक्ने जनाएको छ । मर्यादालाई कायम गर्दै संगठनले सम्पादन गर्ने कार्यहरुको बारेमा सत्यतथ्यसहितका सकारात्मक समाचार प्रवाहका लागि अपिल गरेको छ । 

जारी सूचनामा लेखिएको छ, ‘समाचार प्रकाशन गर्दा तथ्य र स्रोतमा आधारित रही, आधिकारिकता र कानुनी दायरालाई मध्यनजर राख्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास एवम् मर्यादालाई कायम गर्दै नेपाल प्रहरी संगठन र यसले सम्पादन गर्ने कार्यहरुको बारेमा नागरिकलाई सत्य तथ्य सहितका सकारात्मक समाचार प्रवाह गरिदिनुहुन सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध गरिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार