मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

संविधानभित्रैबाट राजनीतिक समस्याको समाधान खोजिनुपर्छ: विष्णु पौडेल

Ujyalosandeshonline 11540+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा वर्तमान राजनीतिक समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ । बुटवलमा आयोजित नेकपा एमाले रूपन्देहीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिनिधि सभाको पुनःस्थापनामार्फत नै संविधानलाई सही मार्गमा ल्याउन सकिने एमालेको सकारात्मक दृष्टिकोण रहेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल हरेक मानिसका लागि जीवनको अभिन्न अंग बनिसकेको वास्तविकतालाई एमाले नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औंल्याउनुभयो। पौडेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने आन्दोलनमा घुसपैठ गरेर देशव्यापी आगजनी र आक्रमण भएको आरोप पनि लगाउनुभयो । नेता पौडेलले नेकपा एमालेको ११ औँं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने र पार्टीलाई नयाँ उचाइको एकतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार