मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

दश किलो गाँजा सहित युवक पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

भैरहवा । प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–३ हुमिनका ३५ बर्षीय गणेश कुँवर मगर रहेको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मगर बस्ने घरको कोठामा खनतलासी लोबेड भित्र राखिएको झोलामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए । साथै, प्रहरीले हाते काटा (तराजु) बरामद पनि गरेको छ । लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धान को गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार