मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

विश्व हिन्दु महासंघले हिन्दु अधिराज्य पुनस्थापनाका लागि दवाबमूलक र्याली निकाल्दै

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

काठमाडौं । विश्व हिन्दु महासंघले यही भाद्र २८ गते (शुक्रबार) सरकारलाई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिनका लागि र्याली निकाल्ने भएको छ । बुधबार काठमाडौंमा पत्रका सम्मेलनको आयोजना गरी हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको भन्दै सरकारलाई हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिन शुक्रबार माइतीघरमा र्याली निकाल्न लागेको संघकी कार्यबाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन् । 

उनले भननिन् ,‘हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन सकेन । अहिले देशमा धार्मिक–सांस्कृतिक अतिक्रमणका समस्याहरू गम्भीर रुपमा बढेर गएका छन् । हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको छ । यसै सन्दर्भमा विश्व हिन्दु महासंघले एक धार्मिक रÞ्यालिको आयोजना गरी हिन्दु ॐकार परिवार एकजुट भई नेपाल सरकारको ध्यानाकर्षण गराई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिने निर्णय गरेका छौ ।’संविधान जारी हुँदा देखि नै विश्व हिन्दु महासंघले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार