मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

असहायका लागि खाना, नाना र छानाको व्यवस्था गर्छौः मुख्यमन्त्री बानियाँ

Ujyalosandeshonline 11467+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

चितवन । बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले असहाय र बेवारिसेका लागि आश्रय प्रदेश सरकार दिने बताउनुभएको छ । आज यहाँ आयोजित चितवन जिल्ला सहयोगापेक्षी, बेसाहारा, अभिभावकविहीन सडक आश्रित मानव मुक्त घोषणा कार्यक्रममा उहाँले यस्ता व्यक्तिहरुका लागि खाना, नाना र छानाको व्यवस्था प्रदेश सरकारले गर्ने र यसको व्यवस्थापन सामाजिक संस्थाहरुले गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले असहाय तथा मानव सेवामा समर्पित संस्थाहरूलाई सहयोग गर्न प्रत्येक पालिकामार्फत कम्तीमा रु पाँच लाख उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी, बेसाहारा, अभिभावकविहीन सडक आश्रित मानवमुक्त घोषणासँगै जिल्लावासीको सक्रियता आवश्यकता रहने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार