मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

काठमाडौं महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु भएको छ । सोमबार महानगरले काठमाडौंको दरबार हाइ स्कुलमा ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चारसय व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले फुड सेप्टी बुट क्याम्प (खाद्य स्वच्छता प्रवर्द्धन शिविर) आयोजना गरेको हो । 

‘स्वच्छ खाना उत्कृष्ट व्यापार’ स्लोगनसहित गर्न लागिएको यो कार्यक्रम स्वर्णिम योजना अन्तर्गतको पहिलो संस्करण हो ।कार्यक्रम आज र भोलिदुई दिनसम्म चल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार