सुकुम्बासी मुसहर परिवारलाई घर हस्तान्तरण

Ujyalosandeshonline 11516+ समाचार ( )
तस्बिर : सुदिप राउत/रासस
२० जेठ २०८३, बुधवार

लहान नगरपालिका–२१ स्थित वेतहाका १६ सुकुम्बासी मुसहर परिवारका लागि निर्माण गरिएका नयाँ घर बुधबार हस्तान्तरण गर्दै नगरप्रमुख महेशप्रसाद चौधरी । नगरपालिका र ह्याबिट्याट फर ह्युमानिटी नेपालको संयुक्त लगानी, भवानी एकीकृत विकास केन्द्रको सहजीकरण तथा स्थानीयको श्रमदानमा निर्मित यी घरहरूको न्यूनतम आयु ३० वर्षभन्दा बढी रहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार