मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

Ujyalosandeshonline 11564+ समाचार ( )
२ वैशाख २०८३, बुधवार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो । निगमद्वारा समायोजित नयाँ मूल्य सूचीअनुसार अब डिजेल र मट्टितेलको उपभोक्ता मूल्य साविकको भन्दा निकै महँगो हुनेछ । निगमले डिजेल र मट्टितेलमा ठुलो परिमाणमा मूल्य बढाए पनि पेट्रोलको मूल्य भने हाललाई यथावत् नै राखेको छ ।

यसैगरी, हवाई इन्धन (आन्तरिक तर्फ) को मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार यो नयाँ मूल्य प्रणाली भोलि बिहीबार बिहान १२ बजेदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको फेरबदलका कारण नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ । यस वृद्धिले सार्वजनिक यातायात र ढुवानीका साधनको भाडामा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार