मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

गुणस्तरीय सेवा प्रवाहका लागि लुम्बिनी-१२ को नवनिर्मित वडा भवन कोशेढुंगा

Ujyalosandeshonline 12676+ समाचार ( )
१ कार्तिक २०८२, शनिबार

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ मा नवनिर्मित वडा भवनको उद्घाटन कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले गरेकी छन् । यसअघि निजी जग्गामा सञ्चालित सेवा अब आफ्नै भवनबाट सहज रूपमा उपलब्ध हुने भएपछि वडावासीमा खुसी छाएको छ । स्वर्गीय नगर प्रमुख सजरुद्दीन मुसलमानले शिलान्यास गरेको यो भवन निर्माणपछि हरेक वडामा आफ्नै भवन बनाउने उनको सपना पूरा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले गुणस्तरीय र समयमै सेवा प्रवाहका लागि भवन महत्वपूर्ण रहेको बताइन् । वडा अध्यक्ष हरिकेश लोधले विगतका कठिनाइ स्मरण गर्दै अब वडावासीले सहज सेवा पाउने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र स्थानीयवासीको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार