मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान

Ujyalosandeshonline 12448+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष शरद ओझालाई आर्थिक मिडियाहरुको छाता संस्था इमोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले स्वागत तथा सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच इमानले सम्मान पत्रसहित अध्यक्ष ओझालाई सम्मान गरेको हो ।

बीमा क्षेत्रकै नियामक निकायको नेतृत्वमा पुगेका ओझा पूर्वआर्थिक पत्रकार हुन् । आर्थिक पत्रकारितमा सकृय रहेका ओझालाई नेपाल सरकारले बीमा क्षेत्रको नियामक निकायको नेतृत्व सुम्पिएको थियो । लामो समय आर्थिक पत्रकारितामार्फत योगदान गरेर हाल नियामक निकायको नेृतृत्वमा पुग्नु आर्थिक पत्रकारहरुका लागि खुसीको कुरा भएकाले सम्मान गरिएको इमान अध्यक्ष रोयल आचार्यले बताए ।

ओझाले आफूलाई सम्मान गरेकोमा इमानलाई धन्यबाद दिदै बीमा क्षेत्रलाई थप वलियो बनाउन, बीमको पहुँच बढाउन आफ्नो भूमिका रहने बताएका छन् । आचार्यले बीमा क्षेत्रलाई फराकिलो र दिगो विकासको प्राधिकरणले धेरै काम गर्न बाँकी रहेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार