मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सडक दुर्घटनामा भारतीय युवकको मृत्यु

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ असार २०८१, सोमबार

भैरहवा । आइतबार भएको सडक दुर्घटनामा एक जना भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जिल्ला महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

मधेशिया सहित सोहि ठाउ बस्ने १७ वर्षीय आदर्श मधेसिया र ८ वर्षीय नेन्सी मधेसिया बुटवल बाट भैरहवा तर्फ जादै गरेको अवस्थामा युपी ५६एबी०४७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रुपन्देही तिलोत्तमा नगरपालिका वडा न. १५  कोटिहवामा दुर्घटनामा परेका थिए । दुर्घटना पछी उपचारको क्रममा गोलु मधेसियाको साझ ६ बजे मृत्यु भएको डीएसपी भट्टले बताए ।

दुर्घटना घाइते भएका अन्य २ जनाको थप उपचारको लागि आफन्तले भारत लागेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार