जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

Ujyalosandeshonline 11164+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बिहीबार) को पहिला खेलमा जनकपुर बोल्ट्स पहिले बलिङ गर्दै छ । टस जितेपछि जनकपुर बोल्ट्सले  बलिङ् राजेको हो । 

आजको पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुदैँछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । दुवै टोली जितको लक्ष्य राख्दै मैदानमा उत्रिएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै