आगो निभाउँदै प्रहरी तथा बारुण यन्त्रका कर्मचारी

Ujyalosandeshonline 11144+ समाचार ( )
तस्बिरः रवीन्द्रप्रताप गुप्ता/रासस
१ कार्तिक २०८२, शनिबार

देवदह (रुपन्देही) । रुपन्देहीको  सिद्धार्थनगर नगरपालिका-६, भैयाटोल (चित्रगुप्त पथ) स्थित न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिबार बिहान लागेको आगो निभाउँदै प्रहरी तथा बारुण यन्त्रका कर्मचारी । 

प्रतिक्रिया

सम्बन्धित समाचार