मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

घुससहित पक्राउ परेका कपिलवस्तु अदालतका २ कर्मचारी भ्रष्टाचारी ठहर

Ujyalosandeshonline 12431+ समाचार ( )
३० माघ २०८१, बुधवार

कपिलवस्तु । घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । गत कार्तिक २७ गते अख्तियारको बुटवल टोलीले जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै कैद र जरिवना सजाएको फैसला गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । उनका अनुसार इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गर्दै तहसिलदार मिश्रलाई दुई महिना कैद र दश हजार जरिवाना, अपरेटर पाण्डेलाई एक महिना कैद र दश हजार जरिवानाको फैसला भएको छ । उनीहरुले लिएको २० हजार रुपैयाँ बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत अदालतमा पेश गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार