मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आकाश खुलेपछिकाे सुन्दर कालिकाेट

Ujyalosandeshonline 12437+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

जब कालिकोटमा घाम उदाउँछ र आकाश खुल्छ, त्यहाँको प्राकृतिक सौन्दर्य झनै मुग्ध बनाउँछ। हिमालको छायाँले ढाकिएको हरियाली डाँडा, आकाशमा हर्षले नाचिरहेका बादल, अनि टाढाटाढासम्म फैलिएको शुद्ध निलो आकाश—यी सबै दृश्यहरूले मन रमाइलाे बनाउँछ । कालिकोटको रमणीय पहाडहरू, घामको सुनौलो किरणमा चम्किने नदी–नाला, र स-साना बस्तीहरूको सौन्दर्य खुलेआम देखिन्छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार