मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीमा ३८ लाख बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 12441+ समाचार ( )
११ असार २०८३, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली र चोरी पैठारी गरी ल्याइएको करिब ३८ लाख ६८ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरूमा फ्रिजको कम्प्रेसर, औषधि, एसीको मोटर, लुगाकपडा, किराना सामान र मोटरसाइकल लगायत छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार आवश्यक कारबाहीका लागि ती सामग्रीहरूलाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार