मुख्य समाचार
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै |

प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय

Ujyalosandeshonline 12440+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘संघीय संसदको हिउदे अधिवेशन जसलाई विधेयक अधिवेशन पनि भनिन्छ यसलाई व्यवस्थित, थप प्रभावकारी कसरी बनाउने र हाम्रो दल प्रमुख प्रतिपक्षीदलको रुपमा रहेका जिम्मेवारीहरु छन्, एउटा आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाजहरु सदनमा उठाउने र अन्य विपक्षी दलहरुलाई पनि लिएर हाम्रा मध्य एकता हुनसक्ने विषयवस्तुमा सामुहिक रुपमा आवाज बुलन्द गर्ने यी जिम्मेवारीलाई व्यवस्थित गर्नको लागी बैठक सम्पन्न भएको छ ।’ सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार