मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत

Ujyalosandeshonline 11566+ समाचार ( )
६ अशोज २०८२, सोमबार

बाजुरा । बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा जुधाएर दशैको स्वागत गरेका हुन् । हिन्दुहरुको महान् पर्व विजयदशमिको घटस्थापनाको पहिलो दिन भगवतीको पुजाआराधना गरि घरघरमा जमरा राखि दशैंको शुभारम्भ गरिन्छ । तर बाजुरामा भने एकआपसमा राँगा जुधाएर दशंैको शुभारम्भ गरिएको हो । 

बाजुराको सदरमुकाम मार्तडी स्थिति बडीमालिका नगरपालिका वडा.नं. ८ बाउलीमा मार्तडीबासीहरुले एकआपसमा राँगालाई जुधाएर दशैँको स्वागत गरेका हुन् । हरेक बर्ष झैँ यस बर्ष पनि राँगा जुधाएर महान चाड बडादशैंको स्वागत गरिएको बडिमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय धने थापाले बताए ।

यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो । लेकबाट औलतिर भैसीहरु झारिसके पछि एकआपसमा कसको राँगामा कति बल छ,कसले राम्रोसँग पालन गरेको छ भन्ने कुरा प्रष्ट पार्न घटस्थापनाको अघिल्लो दिन जुधाईने प्रचलन रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार