मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

Ujyalosandeshonline 12676+ समाचार ( )
फाइल तस्वीर
२१ भाद्र २०८३, आइतबार

जुम्ला । कालीकोटको गगनेखोलामा आज साँझा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

आवागमन नियमित सञ्चालन गराउनका लागि सडक डिभिजन कार्यालयबाट उपकरण तथा प्राविधिक टोलीसहित पहिरो खसेको ठाउँमा पुगिसकेका उहाँले बताउनुभयो । अवरुद्ध सडकलाई खुलाउनका लागि निरन्तर प्रयास भइरहेको प्रमुख महताराले उल्लेख गर्नुभयो । पहिरोका कारण गगनेखोलामा करिब सात मिटरसम्म सडक भासिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार