मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

नवलपरासीमा सुनचाँदी व्यवसायी माथी गाेली प्रहार

Ujyalosandeshonline 11171+ समाचार ( )
२० माघ २०८०, शनिबार

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन ।

बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका हुन । ब्यवसायी बन्द गरेर घर फर्कने क्रममा अज्ञात समुहले गोलि प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइतेको भैरहवा मेडिकल कालेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार