मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

देशलाई सहि दिशामा लैजान विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

नवलपरासी  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन् । शनिबार कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टीफिकेट पनि दिन सक्नुपर्ने बताएका हुन् ।

गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगरि माध्यमिक तहको शिक्षामै बढी ध्यान दिन पनि उनले आग्रह गरे । 

‘ शैक्षिक गुणस्तर सँगसँगै समयको मागबमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौं भने राम्रो हुन्छ, उपप्रधानमन्त्री सिंहले भने, विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौं भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौं । यसमा सबैभन्दा बढी जोड दिनुपर्छ ।’ उनले विद्यालयको अध्ययन  सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफैं चलाउन सक्ने सक्षम नागरिक उत्पादन गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार