मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी

Ujyalosandeshonline 12441+ समाचार ( )
तस्बिरः सुन्दरकुमार थकाली÷रासस
२२ जेठ २०८३, शुक्रबार

जिल्ला हुलाक कार्यालय मुस्ताङले पहिलोपटक सेवाग्राहीको घरमै पुगेर हातैमा राहदानी ‘पासपोर्ट’  वितरण गर्दै । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत जिल्ला हुलाक कार्यालका कर्मचारी टोलीले शुक्रबार घरपझोङ गाउँपालिका -३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीको घरमै पुगेर राहदानी हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार