मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेपाल पत्रकार महासंघको चुनाव असार २२ मा हुने

Ujyalosandeshonline 12441+ समाचार ( )
९ असार २०८१, शनिबार

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । 

सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदाता नामावलीमा दाबी विरोध गर्न १० गते बिहान १० बजे सम्मको समयावधी तोकेको छ । अन्तिम नामावली भने १२ गते अपराह्न ४ बजे प्रकाशन गरिने जनाएको छ । 

यस्तै, उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ। यसअघि जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण रोकिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार