नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डे सोमबार ट्राफिक नियम र प्रहरी कार्यसम्बन्धी व्यावहारिक ज्ञान लिन नारायणगढ बजार क्षेत्रमा आएका नेपाल पुलिस स्कुल शान्तीपुरका विद्यार्थीहरूलाई राजमार्गको ट्राफिक व्यवस्थापनबारे जानकारी दिँदै ।
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे
तस्बिर : सनद अधिकारी/रासस
२ चैत्र २०८२, सोमबार