मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

माओवादी केन्द्रको स्थानीय कमिटी बैठक आजदेखि

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमटिी बैठक आजदेखि बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् । 

बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्न शुक्रबारदेखि स्थानीय कमिटीको बैठक बस्न लागेको सचिव गणेश साहले जानकारी दिए ।

विधान अधिवेशनका लागि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने उनले बताए । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । 

सोही बैठकपछि स्थायी कमिटीमा छलफल गरेर विधान अधिवेशनको तयारीलाई टुंगोमा पु¥याउने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रले फागुनको १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने मिति तोकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार