मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

शक्तिशाली राष्ट्रहरूबिचको वैमनस्यले ठूलो क्षति भयो : ओली

Ujyalosandeshonline 12678+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतिहरुको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका छन् । 

पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरुले क्षति व्यहोर्नुपरेको बताए । 

उनले भने,‘भविष्यमा आउनसक्ने समस्या र चुनौतीहरुलाई सामना गर्न वर्तमान समाज सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता पर्छ । शक्तिशाली राष्ट्रहरूविचको वैमनस्यले गर्दा हुने क्षतिको स्रोत हो । अरूको मूल्यमा आफ्नो प्रभाव प्रयोग गर्ने प्रयासमा संसारमा हावी हुनु अथाह छ । समाज र राष्ट्रहरू बीचको यो द्वन्द्व आजपनि यसरी नै जारी छ र यसले सबै राष्ट्र र जनताका लागि विनाशकारी प्रभाव पारेको छ ।’ 

चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको ओलीको भनाइ छ । गरिब विरुद्धको लडाईंमा सफलता हासिल गर्नु नेपाली विकासको अवधारणा रहेको बताउँदै ओलीले नेकपा एमाले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा गर्न प्रतिवद्ध रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार