मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

भवन बनाउन तरुण दलले थाल्यो चन्दा संकलन

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा संकलन थालेको छ । यसअघि चैत १५ र १६ गते बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम दलका केही सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । केन्द्रीय समिति बैठकको निर्णयबमोजिम भवन निर्माणका लागि सहयोग संकलन प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए । 

उनका अनुसार आइतबारसम्म केन्द्रीय सदस्यहरू रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार