मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सिक्किममा लुम्बिनी प्रचार गर्दै प्रेस क्लब

Ujyalosandeshonline 11564+ समाचार ( )
९ पौष २०८०, सोमबार

सिक्किम । सिक्किम सरकारका सामाजिक विकास मन्त्री सन्चित खरेलले उपयुक्त समय मिलाएर शान्तिका अग्रदुत बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पेलिङ पर्यटन महोत्सवमा भाग लिन आएको लुम्बिनी प्रेस क्लबको टोलीले सोमबार दिएको निमन्त्रणापत्र स्वीकार गर्दै मन्त्री खरेलले लुम्बिनी भ्रमणका लागि आफू ईच्छुक रहेको बताए । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसहितका मन्त्रीहरुलाई बुद्धभूमिमा निमन्त्रणा गर्न लुम्बिनी प्रेस क्लबका तर्फबाट सल्लाहकार कुलमणि ज्ञवाली र कार्यसमिति सदस्य बिष्णु प्रसाद भट्टराईले निमन्त्रणा पत्र दिएका थिए । 

सो अवसरमा मन्त्री खरेलसहित सीप विकास मन्त्री भीम हाङ लिम्बु र सांसद इन्द्र हाङ लिम्बुलाई नेपाली टोपी र खादा लगाई लुम्बिनी प्रेस क्लबले सम्मान गरेको थियो । महोत्सवमा रहेको लुम्बिनी प्रेस क्लबको स्टलको मन्त्रीद्धय खरेल, लिम्बुलगायतले अवलोकन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार