मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

वागेश्वरी मन्दिरमा भारतीय तीर्थालु

Ujyalosandeshonline 12678+ समाचार ( )
तस्बिर : रुपनी जि एम/ रासस
५ भाद्र २०८३, शुक्रबार

भारतको नानपारा, रुपैडिहा र बाबागञ्जबाट हजारौँको सङ्ख्यामा काँवड यात्रीहरु नेपालगन्जमा रहेको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर आई पुगेका छन् । बोलबम मनाउने भारतीय काँवड यात्रीहरुले आज माता बागेश्वरी र खडेश्वर जुँगे महादेवको दर्शन गर्दै जल अपर्ण गरेका छन् । विगत चार वर्षदेखि काँवड यात्रीहरुले नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आएर जल अपर्ण गरीरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार