राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा गठबन्धन

Ujyalosandeshonline 11164+ समाचार ( )
११ माघ २०८०, बिहीबार

हेटौंडा । वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सीटमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश राजधानी हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १÷१ जना उम्मेदवार विजयी भएका हुन् ।

कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार