मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री

Ujyalosandeshonline 12442+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षण गर्दै मन्त्री पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनुपर्ने बताए । उनले कर प्रशासनले राखेको लक्ष्य पुरा गर्नुपर्ने बताए ।

सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिए ।

उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु ।’

राजश्व परिचालनमा प्रभावकारी हुन सके मात्र अर्थतन्त्रका अन्य सूचकहरु लयमा फर्किने उनको भनाइ छ ।

उनले  अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न  सरकार  प्रतिवद्ध रहेको समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै