मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

वर्षाका कारण खाना महोत्सव एवं सांगीतिक साँझ स्थगित

Ujyalosandeshonline 12441+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

भैरहवा । भैरहवामा आयोजना गर्न लागिएको भैरहवा खाना महोत्सव एवं सांगीतिक साँझ स्थगित गरिएको छ। ४५ औँ विश्व पर्यटन दिवस र संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपाल(शान) द्धारा दुई दिने असोज ११ र १२ गते कार्यक्रमको आयोजना गर्न लागिएको थियो। 

जसको सम्पूर्ण तयारी समेत भइसकेको अवस्थामा निरन्तर वर्षाका कारण कार्यक्रम स्थगित गरी कार्यक्रमको मिति सार्नु परेको कार्यक्रम संयोजक विनोद खरेलले जानकारी दिए।‘वर्षाका कारण आज र भोली कार्यक्रम गर्न असमर्थ भएका छौँ’,शुक्रवार संघले जारी गरिएको सूचनामा भनिएको छ, ‘उक्त कार्यक्रम अर्को हप्ता शुक्रवार र शनिवार (असोज १८ र १९) गतेमा सारिएको छ ।’ उक्त दिन कार्यक्रम भैरहवा देवकोटा चोक क्षेत्रमा साँझ ५ बजेदेखि संचालन हुने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार