शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

Ujyalosandeshonline 12436+ समाचार ( )
तस्बिरः राजु विश्वकर्मा/रासस
१७ श्रावण २०८३, आइतबार

जनकपुरधाम। गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ। उहाँ दुईदिनदेखि यहाँ हुनुहुन्छ। गृहमन्त्री गुरुङलाई  जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्नुभएको थियो। उहाँहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार