मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

सरकार सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा

Ujyalosandeshonline 11566+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं । सरकारले सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा जुटेको छ । काठमाडौं मा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यसचिव लीलादेवी गड्तौलाले सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएको र ती योजनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएकी हुन् । 

उनले भनिन्, ‘अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के–के हुन भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याइँदैछ ।’साथै, उनले गत वर्षको तुलनामा यस वर्ष बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुने र छुट्याईएको बजेट पनि खर्च हुने दाबी गरिन् । 

उनले भनिन्, ‘बजेटको बारेमा मलाई केही थाहा छैन् । मुख्य सचिवले क्याबिनेटको मात्र हेर्ने हो । बाँकि सम्बन्धित मन्त्रालय नै गर्ने हो । पदमा पुगे भन्दैमा जे पाए बोलेर हिड्न हुँदैन । यहाँ आफ्नो काम केही नभन्ने अर्काको काममा धेरै चासो राख्ने प्रवृत्ति देखियो । अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार